अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष कांग्रेस, उपाध्यक्ष एमाले विजयी

पाणिनी गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमाले उम्मेदवार जीवनारायण कोइरालालाई ४ सय ९२ मत अन्तरले हराउँदै कांग्रेसका उम्मेदवार अच्युत गौतम विजयी भएका छन् । गौतमले ५ हजार ९ सय ७७ मत ल्याए । कोइरालाले ५ हजार ४ सय ८५ मत ल्याए ।

सम्बन्धित सामग्री

पाणिनी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा एमाले विजयी

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा ७७४९ मत ल्याएर टेकराज न्यौपाने विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका अच्युत गौतमले ७०२८ मत पाए ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा एमाले विजयी

रूपन्देही । अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा ७७४९ मत ल्याएर टेकराज न्यौपाने विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका अच्युत गौतम ७०२८ मतमा रोकिए । उपाध्यक्षमा एमालेकै नर्मदा गौतम (पौडेल) ७६६१ मत ल्याएर विजयी हुँदा कांग्रेसकी लक्ष्मी गौतमले ७०३८ मत ल्याइन् । यस पालिकालाई कांग्रेसले बलियो क्षेत्र मानेको थियो […]