मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम

धनुषा – कोभिड-१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमूलक तालिम दिइएको हो। सो कार्यक्रमको प्रगति […]

सम्बन्धित सामग्री

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यसाथ भोजपुर नगरपालिकाले एकमहिने सवारीचालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक...

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

भोजपुर, २९ माघ । युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवा खुसी भएका छन् । सीप लिन धेरै खर्च गरेर धरान, इटहरीलगायत ठाउँमा […]

भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्ने

१७ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिम दिने जनाएको हो । गाउँपालिकाका अनुसार गाउँपालिकाका सबै ९ वटै वडा मार्फत सीप सम्बन्धी […]

भरतपुर महानगरले २ हजार युवालाई तालिम दिने

चितवन- भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ। तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ। यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ। आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति […]

४० जना युवालाई सात दिने रिभर गाइड तालिम

२३ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत ४० जना युवालाई रिभर गाइड तालिम दिन थालेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा बोर्डले रिभर गाइड तालिम दिन थालेको हो । बुधबारदेखि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाडौंमा सात दिने रिभर गाइडको लाइसेन्सिङ तालिम […]

बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम दिइने

सरकारले बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम प्रदान गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरूसँगको सहकार्यमा बिजनेस इन्क्युबेसन सेन्टरमार्फत १० हजार युवालाई उद्यमशीलता तालिम प्रदान गरिने शर्माले बताए...

दुल्लु नगरपालिकाले ५० जना युवालाई ड्राइभिङ तालिम दिने

दैलेख- जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिने भएको हो । युवाहरूको सीप तथा क्षमताको विकास गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए । ‘दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको निर्वाचनका […]

पर्यटन बोर्ड र नाराले १०० जना युवालाई र्‍याफ्टिङ तालिम दिने

२३ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले १०० जना युवालाई र्‍याफ्टिङ तालिम दिने भएको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र नाराका अध्यक्ष गंगाप्रसाद नेपालले तालिम सञ्चालन गर्ने सम्बन्धी विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा […]

नबिल बैंकले गाउँपालिकका युवालाई तालिम दिने

काठमाडौं, २५ भदौ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै उदेश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीसँग नबिल बैंकले त्रिपक्षीय सम्झौता गरेको छ । यस समझदारी अन्तर्गत बैंकले बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका […]

हेल्प डेस्कका युवालाई सेनाले दियो शव व्यवस्थापनको तालिम

हेटौंडा : हेल्प डेस्क नेपालका युवालाई नेपाली सेनाको टोलीले कोरोना संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिएको छ। मकवानपुरको सुपारेटारमा रहेको पुरानो गोरखगणका नेपाली सेनाको टोलीले हेल्प डेस्क मकवानपुरका ९ जनालाई तालिम दिएको हो।केही समयअघि कोरोना संक्रमणले हेटौंडामा दैनिक मृत्यु हुँदा नेपाली सेनाले मात्रै शव व्यवस्थापन गर्दा समस्या भएको थियो। पछिल्लो समय कोरोनो संक्रमण र यसबाट मृत्यु हुनेको संख्या पुनः बढेसँगै हेल्प डेस्कका युवाले शव व्यवस्थापनको तालिम लिएका हुन्।डेस्क नेपालका संयोजक रा