आज बस्ने प्रतिनिधि सभा बैठकमा पनि एमसीसी टेबल नहुने

काठमाडौँ । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएसँगै आज हुने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल नहुने भएको छ ।