राजीनामा दिने वेलायती मन्त्रीको लर्को, जोन्सनको सत्ता संकटमा

२२ असार, काठमाडौं । वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा गरेका छन् । जसले गर्दा उनको सत्ता संकटमा परेको छ । बालबालिका सम्बन्धी मन्त्री विल क्विन्स राजीनामा गर्ने तेश्रो मन्त्री बनेका छन् । यसअघि अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले १० मिनेटको अन्तरमा राजीनामा दिएका छन् । […]

सम्बन्धित सामग्री

संकटमा सत्ता गठबन्धन,  टेरामक्समा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत पनि कारक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग रहेका असहमति मध्ये एक टेरामक्स खरिद प्रकरणमा छानविनमा रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने पनि एक हो। मन्त्रीको झन्डावाल गाडीमा बयान दिन पुगेका मन्त्री बस्नेतलाई हटाउन सभापति देउवा राजी भएनन्।

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग, मन्त्रीको आश्वासन

२ भदौ, वीरगञ्ज । सिमेन्ट उद्योगीले वन नियमावली २०७९ का केही प्रावधानका कारण उद्योग संकटमा परेको गुनासो गरेका छन् । सिमेन्टमा आयात प्रतिस्थापन गरी मुलुक आत्मनिर्भर बनिसकेको र विदेश निर्यात गर्ने प्रचुर सम्भावना बढेको अवस्थामा वन नियमावलीका केही प्रावधानले संकटमा धकेल्ने उनीहरुको तर्क छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावलीका केही प्रावधानले […]

बेलायती प्रधानमन्त्री जोन्सनको पद धरापमा, एकपछि अर्को मन्त्रीको राजीनामा

काठमाडौं :  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकार संकटमा परेको छ। थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने  सांसदको संख्या २७ पुगेको छ।प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन्। मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन्।अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामापछि बुधबार एकपछि अर्को

दुई मन्त्रीको राजीनामासँगै बेलायती प्रधानमन्त्रीको पद संकटमा

काठमाडौं । बेलायतका दुई मन्त्रीले मंगलबार राति अचानक राजीनामा दिएसँगै प्रधानमन्त्री बोरिस जोनसनलाई पुन: एकपटक पद छाड्न दबाब बढेको छ । वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएसँगै बोरिसको पद संकटमा परेको हो । पछिल्लो समय विवादित बनिरहेका जोनसनले हालै मात्र सदनबाट विश्वासको मतसहित पद जोगाएका थिए । पछिल्लोपटक मन्त्रीको राजीनामापश्चात प्रधानमन्त्री जोनसनले […]

संकटमा पाकिस्तानी अर्थतन्त्रः सर्वसाधारणलाई कम चिया पिउन सुझाव

पाकिस्तान आर्थिक विपत्तिउन्मुख अवस्थामा छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन् । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाईबाट पनि पुष्टि हुन्छ । किनकी देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटैती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । एक पत्रकार सम्मेलनमा योजना, विकास […]

मन्त्रीको निर्देशनसँगै फेरिदै धोविखोला कोरिडोरले मुहार (फोटोफिचर)

काठमाडौं उपत्यकाको खोला मध्यको धोविखोला पनि एक हो । धोविखोला काठमाडौंको सभ्यता पनि हो । काठमाडौंमा बढदो शहरीकरणसँगै जनसंख्या तथा मानवीय कारणले खोलाको अस्तित्व नै संकटमा पर्ने खतरा भएपछि सरकारले खोलालाई बचाउने काम अगाडि बढाएको छ ।

संकटमा प्रधानन्यायाधीश राणा ! मौनता साँधिरहेछन् राजनीतिक दल

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथि यतिबेला प्रश्नै प्रश्न उठिरहेको छ। प्रधानन्यायाधीशको भूमिका सन्तुलित नभएको भन्दै अदालतभित्र बाटै मार्गप्रशस्त कुरा उठिरहेको छ। पाँचदलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मन्त्रीको भाग खोजेका आरोपबाट सिर्जित विवादले जबराको कुर्सी नै धरापमा परेको हो। प्रधानन्यायाधीशका जेठान गजेन्द्रबहादुर हमाल पनि मन्त्री बनेपछि उनीमाथि प्रश्न उठेको हो।  हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेसँगै चौतर्फी आलोचना

संकटमा बेवास्ता‚ सहज भएपछि अनुगमनको नाममा मन्त्रीको लर्को

कञ्चनपुर : कोरोना भाइरस संक्रमण दर घटेपछि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु अनुगमनका नाममा पश्चिमी सीमा नाका गड्डाचौकी पुग्न थालेका छन्। मन्त्रिमण्डल पुनः गठन भएपछि सामाजिक विकासमन्त्री लालबहादुर खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले गत महिना अनुगमनका लागि गड्डाचौकी आएका थिए।दुई मन्त्रीको आवागमनपछि अहिले पश्चिमी नाकामा प्रदेश सरकारका मन्त्री आउने क्रम बढेको छ। सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले गड्डाचौकी नाका पुगेकी छन्। उनीसँगै भूमि व्य

माओवादी केन्द्रका मन्त्रीको राजीनामापछि गण्डकी प्रदेश सरकार सङ्कटमा

पोखरा । गण्डकी प्रदेशमा तीन वर्षदेखिको सहकार्य तोड्दै माओवादी केन्द्रका दुई मन्त्री सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै सरकार अल्पमतमा पर्ने भएको छ । माओवादी मन्त्रीको बर्हिगमनलाई अवसरका रुपमा लिएर नेपाली काँग्रेसले आफ्नो नेतृत्...

पर्यटन क्षेत्र पुनरुत्थान गर्न मन्त्रीको नेतृत्वमा समिति आवश्यक

होटल संघ नेपाल (हान)ले कोभिडयता संकटमा परेको मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकारसमक्ष १४ बुँदे सुझावसहित ज्ञापनपत्र पेश गरेको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय भानुभक्त ढकालसँग होटल संघ नेपालका अध्यक्ष सृजना राणाले भेट गरी लिखित सुझाव पेश गरिन् । ज्ञापत्रपत्रमा कोभिड–१९ ले अतिप्रभावित भई टिकाउनै नसक्ने अवस्थामा पुगेको होटल उद्योगको जगेर्ना […]