हेर्नुस् अपाङ्ग मैत्री सडकको हविगत :: Pahilopost.com

काठमाडौं : तस्बिरमा देखिएको यो सडक कुनै समय अपाङ्गमैत्री भनिन्थ्यो। खगेन्द्र नवजीवन केन्द्रदेखि जोरपाटीसम्म सडकपेटीदेखि, ह्विलचेयर मार्गसमेत थियो यहाँ। २०७० सालमा खगेन्द्र अपाङ्ग मैत्री सडक घोषणा गरेर सुरु गरिएको यस सडकमा अब अपाङ्ग मैत्री शब्दकै अवशेष पनि बाँकी छैन। चाबहिल-साँखु सडक खण्ड अहिले लामो समयदेखि अलपत्र नै छ। हेर्नुस्

सम्बन्धित सामग्री

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

भादगाउँ, १९ साउन । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको […]

लैंगिक समावेशी र अपाङ्ग मैत्री मतदान केन्द्र बनाउन आयोगको निर्देशन

काठमाडौं- आइतबार (मंसिर ४ गते) हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी र अपाङ्ग मैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।  आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन समेत आवश्यक निर्दे...

अपाङ्ग मैत्री मतदान केन्द्र बनाउन आयोगको निर्देशन

काठमाडौं – आइतबार (मंसिर ४ गते) हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी र अपाङ्ग मैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन समेत आवश्यक निर्देशन दिइएको जनाएको हो । यस्तै […]

निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह

भरतपुर- नेत्रहीन युवा सङ्घ नेपाल चितवनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त निर्वाचन गराउन माग गरेको हो । मतदान स्थल, मतदाता शिक्षासमेत अपाङ्गता मैत्री बनाउन संस्थाका अध्यक्ष भूपराज पाठकले सरोकारवालालाई आग्रह गरेका छन् । ‘यसअघिका […]

निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह

नेत्रहिन युवा संघ नेपाल जिल्ला शाखा चितवनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ। आज (आइतवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजनाको गरि संस्थाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँच युक्त निर्वाचन गराउ...

१०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाउँदै निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ। आयोगले तय गरेका यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरणसमेत दिइने छ। यस्तै, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश…

एक सय वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाइने

काठमाडौँ । निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ ।

एक सयवटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाइने

निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ ।

२५ वर्ष पुरानो शौचालयलाई अत्याधुनिकरुपमा स्तराेन्नति, बायो ग्याँससमेत जडान

काठमाडौं : महानगरपालिका वडा नम्बर २० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्तरोन्नति गरिएको छ।उक्त शौचालय वडा कार्यालय र एरोसान सस्टेनेवल स्यानिटेशनको सहकार्यमा अपाङ्ग मैत्री, वातावरण मैत्री, महिला मैत्रीकाे रुपमा पुनः निर्माण गरिएको हो।स्तरोन्नति गरिएको शौचालय शनिबार काठमाडौं महानगरपालिका २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले उद्घाटन गरे। सोही कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयको अवलोकन गरी शौचालय

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।