चिकित्सा शिक्षा: पीजी प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले एमडी/एमएस, एमडिएस, नर्सिङ, आयुर्वेद, पब्लिक हेल्थ लगायतका विषयको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

सम्बन्धित सामग्री

चिकित्सा शिक्षाअन्तर्गत पीजी प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) प्रवेश परीक्षाको नजिता प्रकाशित गरेको छ । यही माघ ८ देखि १० गतेसम्म भएका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षाको नतिजा आइतबार साँझ प्रकाशित गरिएको हो । सो परीक्षामा ३९ परीक्षा केन्द्रमा आठ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए । नतिजा हेर्नोस्–