जव केपी ओलीको नेतृत्वमा संसदमा नाराबाजी भयो

  काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी जारी छ । आइतबार संसदको बैठक सुरु भए लगत्तै एमाले सांसदरूले नाराबाजी गरेका थिए । आज भएको नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी भए । यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए । तर, आइतबार भइरहेको नारबाजीमा ओली पनि […] The post जव केपी ओलीको नेतृत्वमा संसदमा नाराबाजी भयो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.