अमेरिकाद्वारा २८ नेपालीलाई देश निकाला, चार्टड विमानमार्फत फर्कायो

काठमाडौं : अमेरिकाले सन् २०२२ मा  २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ।गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो। देश निकाला गरिएका सातैजनालाई बिना भिसा अमेरिका आएको आधारमा देश निकाला गरिएको थियो। उनीहरु दलाललाई लाखौं रकम बुझाएर बिना भिसा अमेरिकी सीमाक्षेत्रमा पुगेका थिए।तर अमेरिकाबाट २०२२ मा नेपाली देश निकाला भएको यो पहिलो घटना भने होइन। आर्थिक वर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८

सम्बन्धित सामग्री

अमेरिकाद्वारा रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश

वासिङटन : अमेरिकी सरकारले शुक्रबार दुईजना रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले रूसले दुई अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको प्रतिक्रियास्वरूप यो कदम चालेको बताए।मिलरले भने‚ ‘रूस सरकारले हाम्रा कूटनीतिज्ञलाई गरेको उत्पीडन सह्य छैन। मस्कोस्थित हाम्रा दूतावासका कर्मचारीमाथि हुने कुनै पनि कारबाही स्वीकार्य छैन।’उक्रेन र रूसबीच भइरहेको युद्धलाई लिएर अमेरिका र रूसबीच तनाव बढेका वेला अमेरिकाले रूसी कूटनीतिज्ञहरूलाई निष्काशन

अमेरिकाद्वारा १२ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश

अमेरिकाले १२ रुसी कूटनीतिज्ञलाई निष्काशन गर्ने भएको छ । उनीहरु जासुसी गतिविधिमा संलग्न भएको र त्यसले राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गरेको भन्दै अमेरिकाले सोमबार १२ रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी मिसनकी प्रवक्ता ओलिभिया डाल्टनले रुसी कूटनीतिज्ञले अमेरिकामा आफ्नो बसाइको गलत प्रयोग गरी जासुसीको काम गरेकाले निकाला गरिएको […]