अमेरिकी कम्पनी टी मोवाईलले खोप नलगाएका कर्मचारीलाई निस्कासन गर्ने

अमेरिकाको एउटा कम्पनीले कोरोनाविरुद्ध खोप नलगाएका कर्मचारीहरुलाई निस्काशन गर्ने भएको छ । टी मोवाईलले २ अप्रिलसम्म पूर्ण खोप नलगाउनले व्यक्तिलाई निस्काशन गर्ने भएको हो । कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा यस्तो दाबी गरिएको हो ।  २१ फेब्रुवरीसम्म पहिलो डोज लगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राखिने टी मोबाइलका मानव श्रमसाधन प्रमुख डिएनी किङले बताए । प्रविधिसम्बन्धी अमेरिकी समाचार संस्था दी भर्जका अनुसार कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,, ‘टी–मोवाइलको कार्यलय कोभिड १९ व

सम्बन्धित सामग्री

फाइजर र बायोएनटेकले सुरु गरे ओमिक्रोनविरुद्ध विशेष खोप परीक्षण

काठमाडौं – फाइजर र बायोएनटेक कम्पनीले ओमिक्रोन–विशेष कोभिड-१९ खोपको परीक्षण सुरु गरेका छन्। कम्पनीहरूले नयाँ खोपबाट प्राप्त सुरक्षालाई बुस्टर मात्राको रूपमा र खोप नलगाएका व्यक्तिमा तीनवटा छुट्टाछुट्टै मात्रा लगाएर परीक्षण गर्ने योजना बनाएको बीबीसीले उल्लेख गरेको छ। १४ सय भन्दा धेरै वयस्कलाई परीक्षणमा सहभागी गराइने समाचारमा उल्लेख छ। अमेरिकी कम्पनी मोर्डना, अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले […]

काठमाडौंको कुन-कुन ठाउँमा लगाइँदैछ जोन्सन एण्ड जोन्सनको खोप ?

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आजबाट लगाइँदै छ ।  काठमाडौं महानगरपालिकाले २८ वटा खोप केन्द्र तोकेको छ ।  महानगरपालिकाका अनुसार कोरोनाविरुद्धको खोप नलगाएका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरू, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरू, शरणार्थीहरू, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई खोप दिइने छ ।  यी हुन् काठमाडौं महानगरले तोकेका खोप केन्द्र