ओझेलमा तलछडी झरना

हुम्ला जिल्लाकाे सर्केगाड गाउँपालिका- ५ स्थित गाेठी गाउँमा पर्ने तलछडी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेकाे छ। सर्केगाड गाउँपालिकाले संरक्षणकाे अभावमा याे झरना ओझेलमा परेकाे हाे। पर्यटकीय रूपमा प्रचुर सम्भावना रहेकाे प्रचारप्रसारको अभावमा...

सम्बन्धित सामग्री

ओझेलमा पचाल झरना

प्रचुर पर्यटकीय सम्भावना बोकेको भए पनि कालिकोटका झरना आवश्यक प्रचारप्रसार र भौतिक संरचनाको अभावले ओझेलमा परेका छन्।...

भोजपुरको छाँगे झरना ओझेलमा

भोजपुर, १८ असार । भोजपुर जिल्लाको एक सय ३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरुपमा मनोरम रहेको यो जिल्लाको सबैभन्दा अग्लो झरना हो । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको […]

ओझेलमा तनहुँको इलुङ झरना

काठमाडौँ,२३ मँसिर । चारैतिर जङ्गल । खोंचबाट खसेको पानी । चराचुरुचुरुङ्गीको चिरबिर आवाज । स्वच्छ वातावरणमा झर्दै गरेको पानीले जो कसैको पनि मन आनन्दित बनाउँछ । भिमाद नगरपालिका–९ पाथर्दी गाउँबाट आधा घण्टाको पैदलयात्रा पछि इलुङ झरना पुगिन्छ । झरना पुगिसकेपछि आधा घण्टाको थकान मेट्न कति पनि समय लाग्दैन । साथै चिसो सरर बग्ने हावाले थकानको […]

ओझेलमा पचाल झरना

नेपालकै अग्लो दाबी गरिएको कालिकोटको पचाल झरना ओझेलमा परेको छ। नेपाल पर्यटन बोर्डमा अभिलेख नगरिँदा नेपालकै अग्लो दाबी गरिएको चर्चित झरना ओझेलमा परेको हो।...

प्रचारप्रसार नहुँदा ओझेलमा परेका दिदीबहिनी झरना

बागलुङ : बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्। कतिपय पर्यटकीय क्षेत्र आकर्षण केन्द्र बनेका छन् भने कतिपय निकै मनमोहक हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा छन्।तीमध्ये निसीखोला-६ मा पर्ने दिदीबहिनी झरना पनि ओझेलमै छन्। उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना निकै मनमोहक छन्।मोराखोलाको शिरमा रहेको यो झरनामा अहिलेसम्म पर्यटक पुगेका छैनन्। एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन्। एकै ठाउँमा एउटै खोलामा रहेको हुँदा स्थानीयले दिदीबहिनी झरना न

ओझेलमा बागलुङको दिदीबहिनी झरना

१० भदौ, बागलुङ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् […]

ओझेलमा दिदीबहिनी झरना

बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम दिदीबहिनी

इन्द्रेणी झरना ओझेलमा

धनकुटा : धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाको सिमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ। धर्मदेवी नगरपालिका–३ संखुवासभामा रहेको झरना पर्यटकीय रूपमा प्रचुर सम्भावना रहे पनि संरक्षण प्रचारप्रसारको अभावमा गुमनामझैँ रहेको छ।पूर्वको प्रमुख पर्यटकीय स्थल तिनजुरे मिल्के जलजलेको प्रवेशद्वारको नजिकै रहे पनि झरना ओझेलमा परेको हो। उक्त क्षेत्र तिनजुरे मिल्के जलजलेको प्रवेशद्वार वसन्तपुर बजारबाट करिब आधा घण्टाको पैदल दूरीमा पर्छ। झरनासम्म पुग्न कच्ची सडकसमेत बनेको छ

तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ। प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो।...

प्रचारप्रसार नहुँदा ओझेलमा इन्द्रेणी झरना

तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सिमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै आएको छ ।धर्मदेवी नगरपालिका–३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना रहेपनि प्रचारप्रसारको अभावमा गुमनाम झैं रहेको छ । प्रदेश १ को पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्वारको रुपमा रहेको बसन्तपुर बजारदेखी करिब आधा घण्टाको पैदल दुरी तथा मोटरसाइकलमा दश मिनेटको यात्रामा पुगिने […]