दैलेखकाे महाबु गाउँपालिका अध्यक्ष गुरुङकाे निधन

दैलेख – दैलेखकाे महाबु गाउँपालिका अध्यक्ष लक्षुमण गुरुङकाे निधन भएको छ । ७७ वर्षीय अध्यक्ष गुरुङको आज शुक्रवार दिउँसो निधन भएको हो । स्वास्थ्य जाँचका लागि काठमाण्डौ आउने क्रममा अकस्मात् मुटु दुखेपछि दैलेख अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा उहाँको निधन भएको उहाँका भतिजा जगत गुरुङले बताउनुभयो । हिजो बिहान स्वास्थ्यमा समस्या देखिएपछि दैलेख सदरमुकाममा जचाउँदा सामान्य देखिएपछि अध्यक्ष गुरुङ घर फर्किनुभएको थियो । आज उपचारका लागि जाँदै गर्दा बाटोमै उहाँलाई हृदयघात भएको बताइएको छ । उहाँ...

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेख : जिल्लाको महाबु गाउँपालिका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ। ७९ वर्षीय गुरुङको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आज बिहान निधन भएको हो। उपाध्यक्ष मञ्जुकुमारी शर्मा (पाण्डे)ले अध्यक्षको निधन भएको पुष्टि गरिन्।