रुपन्देहीका १३ पालिकाले ल्याए १३ अर्ब ४२ करोडको बजेट, बुटवलभन्दा तिलोत्तमाको ३७ करोड बढी

रुपन्देहीका १६ पालिकामध्ये १३ पालिकाले १३ अर्ब ४२ करोड ११ लाख बढीको बजेट सार्वजनिक गरेका छन्।  एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० पालिका छन्। जसमा रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिका र समरीमाई...