आज न्युयोर्क सिटीको तापक्रम ८५ डिग्री फरेनहाइट नाघ्ने

आज न्युयोर्क सिटीको तापक्रम ८५ डिग्री फरेनहाइट नाघ्ने अनुमान गरिएको छ । विहानको हल्का बर्षा र आँधीपछि ब्रुकलिन लगायत न्युयोर्क सिटीका केही भागको तापक्रम दिउसो ८५ डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौसम सेवाको पूर्वानुमान रहेको छ । कतिपय भागमा दिउँसो २ बजेसम्म हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसपछि घाम चर्किदै जाँदा तापक्रम पनि बढ्दै […]

सम्बन्धित सामग्री

आज न्यानो र घमाइलो मौषमको आनन्द लिंदै न्युयोर्क सिटीका बासिन्दा

न्युयोर्क सिटीको अधिकतम तापक्रम आइतबार ६४ डिग्री फरेनहाइनसम्म पुगेपछि बासिन्दाहरूले न्यानो मौसमको आनन्द लिएका छन् । लगातारको बर्षापछि आइतबार न्युयोर्क सिटीको मौषम घमाइलो भएकाले र विदाको दिन भएकाले पनि न्युयोर्क सिटीका बासिन्दाले मौषमको आनन्द लिन पाएका छन् । विहान बादल लागेपनि दिन सुरु हुँदै गर्दा आकाश खुल्दै गएको हो । सोमबार भने मौषम केही चिसो […]

न्युयोर्क सिटीले मंगलबार विहान सिजनको पहिलो हिउँका फूल देख्नसक्ने

न्युयोर्क सिटीले मंगलबार बिहान केही हिउँ देख्ने मौका पाउनेछ । तर यो ठूलो भने हुनेछैन । अझै डिसेम्बर नभए पनि न्युयोर्क सिटीले सिजनको पहिलो हिमपात देख्न सक्ने मौषमविदहरुले बताएका छन् । किनभने मध्य हप्तामा चिसो मौसम यस क्षेत्रमा फैलिएको छ। सोमबार राती अत्यन्तै चिसोसँगै मंगलबार बिहान पनि तापक्रम एकदम चिसो रहनेछ । बिहानको समयमा हावा […]

न्युयोर्क सिटीमा आज र भोलि खतरनाक चिसो, सावधान रहन चेतावनी

जनवरीमा न्युयोर्क सहरमा बेमौसमी न्यानो भएपनि फेब्रुअरी महिना भने आर्कटिक विस्फोटको साथ सुरु भएको छ । राष्ट्रिय मौसम सेवाका अनुसार शुक्रबार बेलुकाको तापक्रम माइनस १२ डिग्री सेल्सियस (१० डिग्री फरेनहाइट) सम्म पुग्ने अनुमान छ । तर चिसोको अनुभव भने माइनस २२ डिग्री सेल्सियस (माइनस ८ डिग्री फरेनहाइट) जत्तिकै हुनेछ । हावाको गति प्रतिघण्टा ४५ माइलसम्म […]

यदि तपाईंले न्युयोर्कमा घरमा तातो वा तातो पानी गुमाउनु भयो भने के गर्ने ?

तातो वा तातो पानीको कुनै पनि क्षतिको तुरुन्तै तपाईंको भवनको सुपर, म्यानेजर वा मालिकलाई रिपोर्ट गर्नुहोला । न्युयोर्क सिटीको नियमहरु अनुशार घरमा घरमालिकहरूले अक्टोबर १ देखि मे ३१ सम्म निश्चित तापक्रम कायम राख्न आवश्यक हुन्छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म बाहिरको तापक्रम ५५ डिग्री फरेनहाइटभन्दा कम भएमा घर भित्रको तापक्रम कम्तिमा ६८ डिग्री […]

बिहिबार र शुक्रबार न्युयोर्कमा अत्याधिक गर्मी, ‘हिट एड्भाइजरी’ जारी

न्युयोर्क शहरको आपतकालीन व्यवस्थापन विभाग र स्वास्थ्य विभागले न्युयोर्कबासीहरुलाई अत्याधिक गर्मीबाट बच्नका लागि सावधानी अपनाउन सुझाव दिएको छ । राष्ट्रिय मौसम सेवाले न्युयोर्क शहरको लागि बिहीबार विहान ११ बजेदेखि शुक्रबार बेलुका ८ बजेसम्मका लागि हिट एड्भाइजरी जारी गरेको छ । बिहिबारका लागि उच्च गर्मी र आर्द्रता पूर्वानुमानमा गरिएको छ । बिहिबार तापक्रम १ सय डिग्री […]

आइतबारको हिमपातपछि सोमबार न्युयोर्कको तापक्रम माइनस, बिहिबार फेरि न्यायो

आइतबारको हिमपातपछि सोमबारको न्युयोर्क र आसपासका क्षेत्रको तापक्रम अत्याधिक चिसो भएको छ । शनिबार न्युयोर्कको तापक्रम चिसो नभएपनि आइतबारको हिमपातपछि दुई दिनमै तापक्रममा उतारचढाव आएको हो । शनिबारको तापक्रमण जोन अफ केनेडी विमानस्थलमा १६ डिग्री सेन्टिग्रेट रहेको थियो । जुन यो मितिको यस अगाडिको तापक्रममा सबैभन्दा उच्च हो । तर आइतबार हिमपातपछि सोमबार तापक्रम माइनस […]

ब्रह्माण्डभन्दा ठूलो एकदिनको खाजा

२ जनवरी २०२२ मा ‘न्युयोर्क पोष्ट’माएउटा समाचार छापिएको छ जसको शीर्षक हो,‘ चीनले सूर्यभन्दा ५ गुणा तातो कृत्रिम सूर्य बनायो।अर्थात् सूर्यको केन्द्रको तापक्रम १५ मिलियन डिग्री सेन्टीग्रेड हुन्छ चीनले ७५ मिलियन डिग्री सेन्टिग्रेड तापक्रम भएको सूर्य प्रयोगशालामा बनायो। जसमा १७ मिनेटसम्म त्यो तातो रहिरह्यो। यो विज्ञानले गरेको विकासको अति नै आश्चर्यको विषय हो।विश्वका ७ देश चीन, अमेरिका, युरोपेली युनियन, दक्षिण कोरिया, भारत, जापान र रुस मिलेर यो प्रोजेक्टमा काम अलग्गै गरिरहेका छन्। सन

आज र भोलि न्युयोर्कमा अत्याधिक गर्मी, १ सय डिग्री फरेनहाइटसम्म अनुभव हुने

आज भोलि न्युयोर्क र न्युजर्सीमा अत्याधिक गर्मी हुने भएको छ । न्युयोर्क र न्युजर्सीका भागहरुमा बस्ने झण्डै १५ मिलियन बासिन्दाहरु अत्याधिक गर्मीबाट प्रभावित हुने भन्दै मौषम चेतावनी जारी गरिएको छ । विहान ११ बजेदेखि तापमान चेतावनी लागु भएको छ भने शुक्रबार बेलुका ८ बजेसम्म जारी रहनेछ । आज तापक्रम इन्डेक्स ९९ डिग्री फरेनहाइटसम्म पुग्ने र […]