ओलीलाई मनाउन देउवा बालकोट जाने

काठमाडौं, २३ पौष । नेकपा एमाले प्रतिनिधिसभाको अवरोध हटाउन मानेको छैन । संसदले बिजनेश नपाउँदा अर्को संकट आउने अवस्था बनेको छ । एमालेलाई मनाउन सत्ता गठबन्धनले सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई पटक पटक बालकोट पठाइसकेका छन् । यसै हप्ता काँग्रेस नेता रामचन्द्र पौडेल पनि बालकोट पुगे । संसदको गतिरोध हटाउनेबारे […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको निष्कर्ष : ओली फकाउन प्रधानमन्त्री देउवा बालकोट जाने

संसद्को गतिरोध अन्त्यका लागि विपक्षी दल एमालेका नेता केपी ओलीलाई फकाउने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाले पाएका छन्

ओलीलाई मनाउने जिम्मा देउवालाई, समय लिएर बालकोट जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ओलीलाई भेट्न देउवा बालकोट जाने भएका छन् । उनले भनिन्,  &lsquo

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जाने

प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा क्रियाशील हुने भएका हुन् ।  यसका लागि देउवा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने तयारीमा रहेको गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् । ‘सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार हुनु भएको छ,’ उनले भनिन्

ओली सर्वदलीय बैठकमा नआए देउवा र प्रचण्ड नै बालकोट जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआए आफूहरू बालकोटमै ओलीलाई भेट्न जाने तयारीमा रहेको बताएका छन् ।  नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा ललितपुरको हिमालय होटलमा सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  उनले एमालेले निरन्तर संसद अवरोध गरिरहे एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट नै जाऔँ भनेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको प्रचण्डले बताए ।  सम्पादकहरूसँगको छलफलमा...

ओलीलाई मनाउन प्रचण्ड र देउवा बालकोट जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आरोप लगाएका छन् । एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको भन्दै प्रचण्डले उसले गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप समेत लगाए । सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्था एमालेले त्यो माग राख्नु राम्रो नरहेको प्रचण्डको भनाई छ ।माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै प्रचण्डले एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको बताए । उनले कुनै पनि हालतम

ओली निवासमा जानुहुँदै प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवा

नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार) बिहान ९ बजे बालकोट जाने कार्यक्रम तय भएको छ ।