प्युठानको ऐरावतीमा पनि तोडियो गठबन्धन, सबै दल सिंगल–सिंगल चुनाव भिड्ने सहमति

रूपन्देही । भागबण्डा नमिलेपछि प्युठानको ऐरावती गाउँपालिकामा सत्तागठबन्धनमा आबद्ध दलहरुले अलग–अलग चुनाव लड्ने निर्णय गरेका छन् । उनीहरुले चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको संयुक्त बैठकले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् । बैठकपछि जारी संयुक्त प्रेस […]

सम्बन्धित सामग्री

अनि, अनसन तोडियो

पोखरा । पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापनाको माग गर्दै तीन दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहीन शिक्षिका शोभा पौडेलले मंगलबार साँझ अनसन तोडेकी छन् । बगरस्थित शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाइ कास्कीको परिसरमा उनी गत आइतबारदेखि ‘पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापना र हाजिर गराई स्थायी रोजगारको सुनिश्चित गरी पाउँ’ भन्ने […] The post अनि, अनसन तोडियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतटहमा पनि तोडियो गठबन्धन

रौतहट । सरकारपक्ष दलहरुले देशैभर गठबन्धन गर्ने निर्णय गरेपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा सत्ता गठबन्धनमा फाटो आएको छ । रौतहट क्षेत्र नम्बर ४ प्रदेश ‘क’ मा एकीकृत समाजवादीले आफ्नो आधिकारिक उम्मेदवार उठाएपछि गठबन्धनमा तोडिएको हो । केन्द्रीय सहमतीअनुसार रौतहट क्षेत्र नम्बर ४ को प्रतिनिधी सभा नेपाली कांग्रेसलाई , प्रदेश ‘क’ […] The post रौतटहमा पनि तोडियो गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डा.केसीको २० औं अनसन १० बुँदे सहमतिमा तोडियो

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसी र सरकारबिच दश बुँदे सहमतिसँगै १३औँ दिनमा जुस पिएर अनसन तोडियो । सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्नुभएको छ । डा केसीले बिरामी र बिरामी कुरुवाको हातबाट जुस पिएर अनसन तोड्नुभयो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट […]

बालाजु–त्रिशूली सडकको ठेक्का तोडियो

काठमाडौँ, १७ साउन । काठमाडौँ उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ । पटक–पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का तोडेको छ । सडक अवस्था खराब हुँदा एम्बुलेन्सलगायत अरु अत्यावश्यक सेवा प्रवाहमासमेत कठीनाइ भइरहेको स्थानीयवासी र जनप्रतिनिधिले गुनासो गर्दै आएका छन् […]

जब पृथ्वीनारायणको शालिक तोडियो… (भिडियोसहित)

हे बीसे नगर्ची ! हे भगवन्तनाथ ! तिम्रा पृथ्वीनारायण शाहको शालिक फोडेर तिम्रा पृथ्वीनारायणको नेतृत्वमा एकीकृत राष्ट्रमा नयाँ बाइसे चौबीसे राज्यहरु खडा गरेर जनजन जोड्ने धर्मसंस्कृतिको धागो चुडालेर मान्छेसँग मान्छे डराउनुपर्ने बनाइएको छ नेपालीसँग नेपाली लडाउने अवस्था बनाइएको छ पृथ्वी भन्थेः आफ्नो देशको कपडा प्रयोग गर्नु शालिक तोड्नेहरुले स्वदेशी कपडा उद्दोग बन्द गराए पृथ्वी भन्थेः […]

अवरोधबीच बन्चरेडाँडामा फालियो १५७ ट्रक फोहोर

उपत्यकाका सडकमा थुप्रिएको फोहोर बन्चरेडाँडामा फाल्न सोमबार साँझ भएको सहमति भोलिपल्टै तोडियो, स्थानीयले अवरोध गर्न खोज्दा बल प्रयोग काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न सोमबार साँझ सहमति भयो ।...

रुपन्देहीमा कांग्रेस सबै भन्दा बलियो, बुटवलमा लालकिल्ला तोडियो

बुटवल । लुम्बिनी प्रदेशको मुकाम रहेको रुपन्देही जिल्लाका अधिकाश पालिकाहरुको परिणाम सार्वजनिक भएको छ । शनिबार साँझसम्म जिल्लाका १६ पालिका मध्ये १५ पालिकाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेस सबैभन्दा वलियो देखिएको छ । २०७४ को निर्वाचनको परिणामलाई हेर्दां कांग्रेसले यस पटक अत्याधिक पालिकामा जित निकालेको छ । ३ पालिकाको नेतृत्व जितेको […] The post रुपन्देहीमा कांग्रेस सबै भन्दा बलियो, बुटवलमा लालकिल्ला तोडियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेहुलीको नाकको आकार बिग्रिएपछि तोडियो इन्गेजमेन्ट

एजेन्सी, २ जेठ । हरेक युवती आफ्नो विवाहको दिन सबैभन्दा सुन्दर देखिन चाहन्छन्। यसका लागि केटीहरूले धेरै प्रकारका ब्यूटी ट्रीटमेन्ट पनि लिन्छन् । नाक र ओठको  मनपर्ने आकार बनाउन प्लास्टिक सर्जरी गराएकी एक महिलालाई भने समस्या परेको छ । युएईकी  दुलहीलाई सुन्दर देखिने चाहना नै विवाह टुट्नुको कारण बन्यो । वास्तवमा, विवाहअघि दुलहीले नाकको प्लास्टिक […]

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

काठमाडौं, चैत ४ । प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका थिए। एआइजीमा शाहीभन्दा हरिबहादुर पाल वरिष्ठ थिए। त्यसअघि थापाले एआइजी प्रद्युम्न कार्कीलाई कार्यवाहक आइजिपी दिँदा […]

एमाले कास्कीमा तोडियो खगराजको एकाधिकार, गुरुङ बने अध्यक्ष

पोखरा, २८ पुस :  सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु गुमाए । अध्यक्षमा उपमहासचिव तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि […]