एमाले महाधिवेशन आयोजक कमिटी खारेज, माधव नेपालसहितका नेतामाथिको कारबाही फिर्ता

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ । यससँगै कमिटी अब केन्द्रीय कमिटीमा रूपान्‍तरण भएको छ । बुधबार बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् । पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी ब्युँताउने फैसलालाई ध्यानममा राख्दै आयोजक […]

सम्बन्धित सामग्री

बालुवाटारमा शुरू भयो एमाले महाधिवेशन आयोजक कमिटी बैठक

माधव नेपाल पक्षले राखेको माग अनुसार जेठ २ गतेकै केन्द्रीय कमिटी ब्युताउँन एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार मध्यान्ह आयोजक कमिटीको बैठक शुरु भएको हो । महाधिवेशन आयोजक कमिटीले जेठ २ गतेकै केन्द्रीय कमिटी ब्यूँताउने निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले ल...

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि माधव नेपालसहित २७ जना सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र उक्त प्रस्ताव पास गराउन माधव नेपाल पक्षधर […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा सुरू

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठक यसअघिकै बैठकको निरन्तर भएको नेताहरुले जनाएका छन् । तर, आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितका केही सांसदलाई कारबाही गर्नेबारे निर्णय हुनसक्ने बुझिएको छ। महाधविशेन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक […]

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक, सांसदमाथिको कारबाही अघि बढ्ला?

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महाधिवेशन आयोजक कमिटी (केन्द्रीय कमिटी) को आकस्मिक बैठक बोलाएका छन्। आइतबार बिहान १० बजे बैठक बोलाइएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ।  माधव नेपाल पक्षका २७ सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफलका लागि बैठक डाकिएको एक सदस्यले बताए। स्पष्टीकरण सोधिएका अधिकांशले आफ्नो जवाफ पेस गरिसकेका…

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, माधव नेपाल पक्षमाथि कारबाहीको तयारी

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपालसहित उनी पक्षधर २७ जना सांसदलाई थप कारबाही गर्ने तयारी रहेको स्रोतको दाबी छ । यसअघि गत बैशाख ६ गतेको बैठकले नेता नेपालसहित ती २७ जना सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएकोले थप कारबाहीको […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, माधव नेपाल पक्ष नजाने

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव …