ग्यास ट्याङ्कर त्रिसुलीमा खस्यो चालकको मृत्यु, ट्रयाक्टर दुर्घटना २५ घाइते

चितवन : चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत पाँच किलो भन्ने स्थानमा भारतीय ग्याँस ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार राती मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ख १-एएच-२५९६ नम्बरको खाली ग्याँस ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।...