क्रिकेटर अमितलाई ‘आइटेल’ मोबाइलको साथ

नेपाली युवा क्रिकेटर एवं नेपाल पुलिस क्लबका ब्याट्सम्यान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको ‘आइटेल’ ले प्रायोजन सहयोग गरेको छ ।

सम्बन्धित सामग्री

पाकिस्तानी क्रिकेटर जमानले राखे रेकर्ड

पाकिस्तानी क्रिकेटर फखर जमान एकदिवसीय क्रिकेटमा छिटो तीन हजार रन पूरा गर्ने दोेस्रो खेलाडी बनेका छन् । जमानले शनिबार राति न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा यो रेकर्ड बनाएका हुन् । पाकिस्तानले न्युजिल्यान्डमाथि दोस्रो...

क्रिकेटर सम्भाव्य सम्मानित

रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाव्य ढकाललाई शनिबार सम्मान गरेको छ।

क्रिकेटर सम्भाव्य सम्मानित

रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाव्य ढकाललाई शनिबार सम्मान गरेको छ।

क्रिकेटर सम्भाब्य सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाब्य ढकाललाई शनिबार सम्मान गरेको छ । रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षीया क्रिकेटर सम्भाब्यलाई सम्मान गरिएको हो । सोही अवसरमा आन्धी खोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । दुवै रेडिअन्टमा अध्ययनरत छन् । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ […]

बलात्कार आरोपमा पक्राउ परे क्रिकेटर दानुष्का

एजेन्सी – एक महिलामाथि बलात्कारकाे आराेपमा श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका पक्राउ परेका छन् । ३१ वर्षीय श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कारको आराेपमा अष्ट्रेलियाको सिड्नीबाट पक्राउ परेकाे त्यहाँ स्थित विभिन्न सञ्चारमाध्ययमले जनाएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको हाे । क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सञ्जालमा दानुष्का बलात्कार […]

नेपाली क्रिकेटर पिएसएलमा बिकेनन्

पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा कुनै पनि नेपाली क्रिकेटर बिक्री भएनन् । एक समारोहबीच आइतबार सम्पन्न पिएसएल ड्राफ्टमा नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेसहित ११ खेलाडीमाथि सहभागी फ्रेन्चाइज टोलीले...

भारतिय क्रिकेटर युवराज सिंह पक्राउ

अनुसूचित जाति विरुद्ध अपमानजनक टिप्पणी गरेका भारतिय क्रिकेटर युवराज सिंहलाई प्रहरीले  पक्राउ गरेको छ । हारियाणाको हिसार जिल्लास्थित हांसीबाट प्रहरीले आइतवार प्रहरीले पक्राउ गरेको हो । यद्यपि, औपचारिक जमानतमा उनलाई तत्कालै रिहा गरिएको थियो । गत वर्ष रोहित शर्मासँगको लाइभ च्याटका दौरान अर्का क्रिकेटर युजवेन्द्र चहलको जातिलाई लिएर उनले अपमानजनक टिप्पणी गरेको आरोप छ । […]