डा. तुलसी आचार्यको मृत्यु डायरी सार्वजनिक

डा. तुलसी आचार्यको संस्मरणात्मक कृति मृत्यु डायरीको शुक्रबार राजधानीमा विमोचन गरिएको छ।