फास्टफुड एशोशिएसन नेपालद्वारा स्वर्गीय राजनाराण श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, २२ पुस । फास्टफुड एशोशिएसन नेपालले संस्थाका पूर्वमहासचिव स्वर्गीय राजनारायण श्रेष्ठको १३औं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । फास्टफुड एशोशिएसनले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा श्रद्धाञ्जली सभा गरी स्वर्गीय राजनाराण श्रेष्ठको आत्माको चीर शान्तिको कामनासहित परिवारजनमा समवेदना व्यक्त गरेको हो । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले […]