भक्तपुरमा परम्परागत घर निर्माणको माग गरी हस्ताक्षर संकलन

भक्तपुरको दरवार स्क्वायर प्रवेश गर्ने खौमाद्धार अगाडि विहानभर हस्ताक्षर संकलन अभियान चलाइएको हो।...