चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन् । ललितपुरमा आईतवार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य […]
३ साउन, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँ गौरवका आयोजनामा खर्च हुन नसकी फिर्ता भएको ९ करोड ४० लाख रुपैयाँभन्दा बढी बजेट पुन: उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रधानमन्त्री …
RajdhaniDaily.com | जनकपुरधाम । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदानलाई वृद्धि गर्न प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि -
जस्टिस डिपार्टमेन्टले मेरिल्याण्ड राज्यविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। राज्यले देशमा गैरकानुनी रूपमा बसोबास गरिरहेका मानिसहरूलाई स्थानीय बासिन्दा सरहको सहुलियतपूर्ण शिक्षण शुल्क र आर्थिक सहायता उपलब्ध गराउने कानुन बनाएपछि डिपार्टमेन्टले उक्त कदम चालेको हो। उक्त मुद्दामा मेरिल्याण्डको यो अभ्यासले अमेरिकी नागरिकहरूमाथि विभेद गरेको आरोप लगाइएको छ। गैरकानुनी रूपमा बसोबास गरिरहेका विदेशीहरूलाई यस्ता सहुलियत दिँदा अमेरिकी […]