डीपीएल : सिवाइसी अत्तरिया च्याम्पियन :: Pahilopost.com

धनगढी : सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै नटआउट ४७ रन बनाएपछि सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल ३ को उपाधि जितेको छ। फाप्ला क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले  पराजित गर्दै अत्तरिया पहिलो पटक च्याम्पियन बनेको हो। फाइनलको जितपछि अत्तरियाले समूह चरणमा महेन्द्रनगरसँग

सम्बन्धित सामग्री

फाप्ला क्रिकेट मैदान : जसको परिकल्पना उसैलाई जिम्मेवारी

२४ जेठ, काठमाडौं । सन् २०१० देखि सन् २०१५ सम्म धनगढीमा भएको एसपीए कप क्रिकेट र त्यसपछिको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटका परिकल्पनाकार हुन् सुवास शाही ।  उनले फाप्ला क्रिकेट मैदान निर्माणका लागि नै यी प्रतियोगिता सुरु गरेका थिए । धनगढी क्रिकेट एकेडेमीका अध्यक्षसमेत रहेका शाहीले धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउने र एउटा अन्तर्राष्ट्रिय स्तरको […]

क्यानले ईपीएल, डीपीएल र पीपीएललाई राष्ट्रिय लिगको मान्यता नदिने

संघले आफ्नै लिग नेपाल टी–२० लिग सञ्चालन गर्न लागेको जानकारी दिँदै महासचिव प्रशान्तविक्रम मल्लले उनीहरूले चाहेको खण्डमा क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय भएको बताउनुभयो ।

डीपीएल : टिम चौराहा धनगढी फाइनलमा

टिम चौराहा धनगढी धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो संस्मरणको फाइनलमा प्रवेश् गरेको छ ।

डीपीएल क्रिकेट: चर्को गर्मीबीच दर्शकको उत्साह

डीपीएलको दोस्रो संस्करण चैतको चर्को गर्मीबीच यहाँ जारी छ । तर, गर्मीको समेत प्रवाह नगरी डीपीएल क्रिकेट हेर्न भारतबाट समेत दर्शक आएका छन

डीपीएल क्रिकेट : महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया विजयी

मुलुककै सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा महेन्द्रनगर युनाइटेड र सीवाईसी

डीपीएल: अाज चार टीमबीच प्रतिस्पर्धा हुने

कैलाली । कैलालीकाे धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आइतबार दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया खेल्नेछन् ।    खेल बिहान ९ बजेपछि संघीय प्रहरी इकाई कार्यालयको ...

डीपीएल : काठमाडौं गोल्डेन्सको विजयी सुरुआत

काठमाडौं गोल्डेन्सले शनिबारबाट सुरु भएको मुलुककै सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डीपीएल)मा विजयी सुरुआत गरेको

डीपीएल आजबाट : काठमाडौं र चौराहा भिड्दै

मुलुककै सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) शनिबारबाट सुरु हुँदैछ। शनिबार हुने उद्घाटन खेलमा साविक

डीपीएल तयारी अन्तिम चरणमा

अर्को साताबाट धनगढीमा सुरु हुने सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रीमियर लिग (डीपीएल)को तयारी अन्तिम

डीपीएल टोली र रणनीतिक खेलाडी घोषणा

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)का सहभागी टोली र रणनीतिक खेलाडी घोषणा गरिएको छ। धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा