राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं : आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ।प्रदेश नं। १ को लागि न्यायाधीश भरत लम्साल प्रदेश नं। २ को लागि ब्रजेश प्याकुरेल, बागमती प्रदेशकोलागि डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशको लागि श्रीकृष्ण भटृराई, , लुम्बिनी प्रदेशको लागि रीतेन्द्र थापा, कर्णाली प्रदेशकोलागि राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशको लागि जयानन्द पनेरुलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोगजनका लाग

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं।आगामी जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा उनलाई नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ। उनलाई वैशाख १६ गतेबाट लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो।

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश श्रेष्ठ नियुक्त

जेठ ६ गते बिहीवारको हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगको मंगलवारको निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई वैशाख १६ गत...