राप्ती राजमार्ग सोमबारदेखि दैनिक सात घन्टा बन्द गरिएको छ । राप्ती राजमार्गको कपुरकोटदेखि राम्रीसम्म सडक स्तरोन्नति गर्नको लागि भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र यातायात ब्यवसायीको सहकार्यमा सुचना प्रकाशन गरी २० दिनका लागि दैनिक ७ घण्टा बन्द गर्ने निर्णय सुनाएका हुन् ।