हरेक हात्तीको पछाडि गस्ती टोली

काठमाडौं, साउन ११। कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु-याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ महिनादेखि निरन्तर चलिरहे पनि बर्खामा अझ बढेको छ । बर्खामा कोसी नदीमा पानीको बहाव बढेसँगै आरक्षभित्रका वन्यजन्तु सुरक्षित स्थानतिर पस्न थालेपछि हरेक हात्तीको पछाडि कर्मचारीले गस्ती […]