आमा बनिन् ऋचा शर्मा

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् ।

सम्बन्धित सामग्री

आमा बनेपछिकी ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय

काठमाडाैं । नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम हाेइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन्। ‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन्। लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा […] The post आमा बनेपछिकी ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय appeared first on राजधानी राष्ट्रिय दैनिक.

आमा बनेपछि ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय

काठमाडौँ– नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम हाेइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन् । ‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन्। लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा […]

अभिनेत्री ऋचा शर्मा आमा बनिन्

काठमाडौं, २३ भदौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले हिजो राति पहिलो सन्तानको रुपमा छोराको जन्म दिएकी हुन् । पछिल्लो समय शर्मा आवद्धे रियालिटि शो कमेडी च्याम्पियनले ऋचा आमा बनेको पृष्टि सहित सामाजिक सञ्जालमार्फत बधाई दिएको हो । उनको डेढ वर्ष अगाडी दिपेक्षविक्रम राणासँग विवाह भएको थियो ।

आमा बनिन् अभिनेत्री ऋचा शर्मा

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । शर्माले आज पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । कमेडी च्याम्पियनको आधिकारिक पेजमा स्टाटर राखेर उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । टिमले आमाछोराको स्वास्थ्य लाभको कामना समेत गरेका छ ।

छोराको आमा बनिन् ऋचा शर्मा

काठमाडौँ– अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्। उनले छोरालाई जन्म दिएकी हुन्। कमेडि च्याम्पियनको फेसबुक पेजले उनलाई बधाई सहित सुस्वास्थ्यको कामना दिएको छ। गएको वर्ष दिपेक्षविक्रम राणासँग उनको विवाह भएको थियो। पछिल्लो समय कमेडि च्याम्पियनको निर्णायक रहेकी ऋचाले गएको हप्तादेखि स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित नहुने बताएकी थिइन्।

आमा बनिन् ऋचा शर्मा

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । स्रोतका अनुसार उनले छोरालाई जन्म दिएकी छन् । कमेडी च्याम्पियनको निर्णायक समेत रहेकी शर्मालाई कमेडी च्याम्पियन परिवारलगाएत अभिनेत्री केकी अधिकारीले बधाई दिएका छन् ।

आमा बनिन् ऋचा शर्मा

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ ।कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

छोरी चाहन्छिन अभिनेत्री ऋचा शर्मा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अभिनेत्री ऋचा शर्मा यतिबेला आमा बन्ने प्रतीक्षामा छिन् । आफू गर्भवती भएको ६ महिना पूरा भएको यी अभिनेत्रीले बताएकी छन् । तर, आफू छोरी पाउने - ऋचा शर्मा

नायिका ऋचा शर्मा आमा बन्दै

काठमाडौं, १ बैशाख । गत वर्ष मंसिरमा दिपेक्ष विक्रम राणासँग विवाह गरेकी नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत नयाँ वर्षको पहिलो दिन आज ऋचा आफैले जानकारी दिएकी हुन् । ऋचाले आमालाई स्मरण गर्दै लेखेकी छिन, ‘आफ्नो सन्तान भएपछि थाहा पाउछस् सधै आमा भन्नुहुन्थ्यो । आज त्यही कुरा […]