काठमाडौँ। चलचित्र बन्ने भिडमा ‘सिन्दुरे जात्रा’ बन्ने भएको छ। निर्देशक सरोज पौडेलले ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन्। यसबारे विस्तृत खुलाइएको छैन। यो चलचित्रमा कुन-कुन कलाकार रहने भन्नेबारे पनि जानकारी गराइएको छैन। निर्देशक पौडेलले कथा र कलाकारबारे केही समयपछि जानकारी दिने बताएका छन्। सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल […]
२९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।
डिजेल र मटिट्तेलमा …
काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं महाधिवेशनमा युवा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएको छ । बाजुरामा जन्मिएर गण्डकीलाई राजनीतिक कर्मभूमि बनाएका रोकायालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्राथमिकतामा राख्दै युवा खुला केन्द्रीय सदस्यमा अघि सारेका छन् । देशभरबाट मात्र दुई जनाको कोटा रहेको यो सूचीमा ओलीले उनलाई विश्वास […]
पाल्पा। पाल्पाकाे झिरुवासका स्थानीयवासी ३ दशक अघि राम्रो लुगा लगाएका सुकिला मानिस सहरबाट गाउँमा आउँदा घरभित्र बस्ने र लुकेर बस्ने गर्दथ्य। तर अहिले रेडवार्ना नेपाल र अहिले कबुलियती वनको आम्दानीले उनीहरुकाे जीवनस्तरमा परिवर्तन ल्याएको हाे। वनमारा घाँसले ढाकेर हैसियत बिग्रेको काउले डाडाको वनलाई पूर्वीपाल्पाका स्थानीयले कबुलियती वनको रुपबाट अम्रिसो खेती गर्दै आएका हुन् । २०६७ […]