काठमाडौं:–६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक सरकारी कोटाबाटै इजरायल प्रस्थान गरेका छन्। उनीहरु सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्। छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र […]