ललितपुर महानगर : व्यञ्जनकारभन्दा महर्जन ३ सय ७० मतले अगाडि

काठमाण्डाै - ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चिरीबाबु महर्जन प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ३ सय ७० मतले अगाडि हुनुहुन्छ। पछिल्लो मत परिणाम अनुसार महर्जनले सात सय ६ मत पाउनु भएको छ भने व्यञ्जनकारले ३ सय ३६ मत पाउनु भएको छ ।   

सम्बन्धित सामग्री

कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध जोड्दै ललितपुर महानगर

१५ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकासँग दक्षिण कोरियाको चेओरवन शहरले मीत लगाउने वाचा गरेको छ । मंगलबार ललितपुर महानगर आइपुगेका त्यहाँका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले आगामी भ्रमणमा ललितपुरसँग भगिनी सम्बन्ध कायम गर्ने गरी आउने बताएका हुन् । ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका अभ्यासहरू हेर्न चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल आएको हो । चेओरवनका मेयर जोङले ललितपुरको […]

ललितपुर महानगर र मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र मालिका गाउँपालिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारीपत्रमा बुधबार...

फोहोर फाल्नेमाथि ललितपुर महानगर प्रहरीले गर्यो कारबाही

उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्यांकीको फोहोर ल्याएर ललितपुर महानगरपालिकाको च्यासलस्थित मनोहरा खोलामा फाल्ने सवारीसाधनलाई ललितपुर महानगर प्रहरीले नियन्त्रणमा लिएको छ ।  बुधबार बा. ३ख २८० नम्बरको कन्टेनरसहित ज्योति श्रेष्ठ र खोलामा...

‘महाराजा बाघ’ पाल्दै ललितपुर महानगर

६ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले सदर चिडियाखानामा रहेको पाटेबाघलाई एक वर्षको लागि खाना खुवाउने भएको छ । चिडियाखानाका अनुसार एउटा वयस्क बाघको दैनिक खान्की ६ किलो मासु हो । मासुसहित अन्य भिटामिन पनि बाघका लागि आवश्यक पर्छ । त्यसका लागि मासिक एक लाख रुपैयाँ खर्च हुने चिडियाखानाका कर्मचारीहरु बताउँछन् । ललितपुर महानगर र सदर […]

४ जनालाई ललितपुर महानगर गौरव पुरस्कार

२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरु गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सो पुरस्कारबाट सम्मान गरे । महानगरभित्रको […]

चार जनाले पाए याे वर्षकाे ‘ललितपुर महानगर गौरव पुरस्कार’

काठमाण्डाै – ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ ।  शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई  ललितपुर महानगर गौरव पुरस्कारबाट सम्मान गर्नुभएको हो । महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको ...

‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरु

काठमाडाैँ- ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औँ स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरु गरेको छ। सो स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्य सो पुरस्कारबाट सम्मानित भएका हुन्। […]

ललितपुर महानगर अगाडि पार्किङ गर्न पैसा नलाग्ने

काठमाडौं।भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चौथी आज,विशेष पूजा आराधना गरि मनाइँदै छ। आजबाट ललितपुर महानगर अगाडि पार्किङ गर्न पैसा नलाग्ने भएको छ। आउने चुनावमा १ लाख १५ हजार म्यादी प्रहरीको लागि भर्ना खोलिँदै छ। निर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन्। गए रातिबाट पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।

ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद

काठमाडौं, साउन १९ । ललितपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान वे) कायम गरेपछि ट्राफिक प्रहरीले त्यसलाई हटाएसँगै विवाद उत्पन्न भएको हो । सडक बाटोको विषयलाई लिएर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जन र प्रहरी महानिरीक्षण आईजीपी धिरजप्रताप […]

ललितपुर महानगर मेयरको उम्मेदवारका लागि काँग्रेसले सिफारिस गर्यो सात जनाको नाम

नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।काँग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरिबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । काँग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।महानगरमा मेयरको उम्मेदवारको टुंगो काँग्रेस केन्द्रीय कार्यसमितिले लगाउने