काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल आवश्यक हुनाका विभिन्न कारणहरू प्रस्तुत गरिएको छ ।
शनिबार सार्वजनिक गरिएको आसन्न निर्वाचनलक्षित पार्टीको घोषणापत्रमा जसपा आवश्यक हुनाका १३ बुँदा प्रस्तुत गरिएको छ ।
यस्तो छ जसपाको चुनावी घोषणापत्र (पूर्णपाठ)
समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरूपमार्फत राजनीतिक स्थायित्व कायम गर्न, संविधानमा...