काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै शर्माले देशको न्यायिक क्षेत्रको नेतृत्व गर्न लागेका हुन् । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो अब शर्मा […]
विराटनगर– कोशी प्रदेश सरकारले पत्रकारिताका माध्यमबाट सूचना सम्प्रेषणमा योगदान पुर्याउने आठ जना पत्रकारलाई आज पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेश सरकारले राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रबन्धक सिद्धराज राईसहित आठ जना पत्रकारलाई आज एक समारोहबीच पुरस्कार प्रदान गरेको हो । प्रदेशस्तरीय पत्रकारिता पुरस्कारको राशि जनही रु एक लाख रहेको कोशी प्रदेश […]