२५ वर्षपछि एकसाथ काम गर्दै करण र सलमान

'करण जोहरको फिल्ममा सलमान खान,' अहिले भारतीय संचारमाध्यमहरुमा यस्तै हेडलाइन प्रकाशित भइरहेका छन्। हुनत: कुनै निर्देशक र नायक एकसाथ काम गर्नु नौलो कुरा होइन। तर, २५ वर्षपछि सलमान र करण एकसाथ फिल्ममा काम गर्ने भनेपछि यसको चर्चा अहिले चुलिएको हो।  सलमानले करण जोहरसँग २५ वर्षपछि फिल्ममा एकसाथ काम गर्न लागेको भारतीय सञ्चार…