छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेरिएपनि सरकारको नेतृत्व तत्कालै तलमाथि नहुने बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले मानवअधिकार आयोगलाई धम्की दिइरहेको बताएका छन्। र ए डिभिजन लिगमा जावलाखेल फ्रेन्ड्ससंग २–१ गोलअन्तरले पराजित भएको छ।