फुटबलको जर्सी लगाएर राष्ट्रपति भवनमा घुसे प्रदर्शनकारी

काठमाडौं : ब्राजिलमा पूर्व राष्ट्रपति जायर बोलसोनारोका समर्थकले हिंस्रक प्रदर्शन गरेका छन्। राष्ट्रिय फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारीले संसद भवन, सर्वोच्च अदालत तथा राष्ट्रपति भवनभित्रै घुसेर प्रदर्शन गरेका हुन्। भीषण प्रदर्शनपछि राजधानी ब्रासिलियाका महत्वपूर्ण भवनहरुमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। बोलसोनारो समर्थकहरुका अराजकपूर्ण प्रदर्शनपछि राष्ट्रपति लूला डि भिसल्भाले फासीवादी आक्रमणको संज्ञा दिएका छन्।  प्रहरीले हिंस्रक प्रदर्शनमा सहभागी झण्डै २ सय