विवादित बजेट हुबहु पारितमा कसको स्वार्थ?

बजेट निर्माणका क्रममा अर्थमन्त्रीको गैरजिम्मेवार भूमिकाप्रति संसद्भित्र र बाहिर सर्वत्र आलोचना हुँदाहुँदै गठबन्धन सरकारले त्यसलाई हुबहु पारित गर्नुले यसमा अर्थमन्त्री शर्मा मात्र संलग्न नभएको संकेत गरेको छ।...

सम्बन्धित सामग्री

नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित

काठमाडौँ– राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक हुबहु पारित भएको छ। पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक शुक्रबार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो। राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा पुगेको थियो । राष्ट्रिय सभाले पनि आज शुक्रबार हुबहु पारित गरेको हो । […]

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित

१७ भदौ, काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो । राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो । अब यो विधेयक फेरि प्रतिनिधिसभामा […]

नागरिकता विधेयक विधायन समितिबाट हुबहु पास

राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको हो ।विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् ।  पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।

प्राध्यापकको गल्तीले गर्दा प्रश्नपत्र हुबहु : त्रिवि

त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए ।“प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्ने जस्ता समस्या देखिए”, उनले भने, “प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।”उनले त्रिविको परीक्षामा प्रश्नपत्र हु

प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापकको गल्ती : त्रिवि

त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताउनुभयो । “प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए”, उहाँले भन्नुभयो, “प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको …

त्रिविको प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  त्रिभुवन विश्वविद्यालयको विभिन्न विषयको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको विषयमा छानबिनको माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पटकपटक प्रश्नपत्र हुबहु दोहरिँदा परीक्षाको विश्वसनीयता र वैधानिकतामाथि प्रश्न उठेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।निजी कलेजका  प्रश्नपत्रसँग हुबहु हुनुले विश्वविद्यालयको लापरबाही, गैरजिम्मेवारी मात्रै नभइ शंकास्पद व्यवहार देखिएको नेविसंघको ठहर छ। उनका अनुसार असार २२ गतेमात्रै ब

हुबहु प्रश्नपत्रबारे छानबिन गर्न त्रिविद्वारा समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षामा हुबहु प्रश्नपत्र सोधिएको विषयमा छानविन गर्न समिति गठन गरेको छ। रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा.डा पेशल दाहालले हुबहु प्रश्नपत्रका सम्बन्धमा छानविन गर्न समिति गठन...

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने

काठमाडौं, जेठ २० । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ। त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताइन्। मानविकी सङ्कायले बुधबार स्नात्कोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्‍याएको थियो। ‘के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा […]

हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलकाे कारबाही

प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो । दुई आर्थिक...

एमसीसी हुबहु पास हुन्छ – प्रधानमन्त्री देउवा

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट हुबहु पास गर्नुपर्ने औंल्याएका छन्। कैलाली सदरमुकाम धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको बताएका हुन्। ‘एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ छैन’, उनले भने, ‘हुबहु पास हुन्छ।’ उनले काठमाडौँ पुगेपछि पछिसम्मलाई हुनेगरी तत्काल […]