डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो, जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ । डिजिटल लर्निङमा अनलाइन लर्निङ मात्र नभएर ब्लेण्डेड लर्निइङ, फ्लिप्ड लर्निङ, पर्सनलाइजड लर्निङ जस्ता कुराहरु पर्दछन् ।
डिजिटल लर्निङले पढाइको गुणस्तरीयता वृद्धिमा सहयोग पुर्याउँछ । विद्यार्थीलाई प्राविधिक उपकरण दिएर मात्रै डिजिटल लर्निङ हुदैन् र सोका लागि प्रयोग गर्ने तरिका पनि...