दसैँ-तिहार बिदा मनाउन आएका पर्यटकले भरिए 'होमस्टे' – देशसञ्चार

लमजुङ - लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरूमा समेत बढ्न थालेको छ । दसैँमा हुने लामो बिदामा धेरै व्यक्तिहरू विभिन्न स्थानमा घुम्न निस्किन्छन् ।