नेपाल–भारतको सम्बन्ध सुमधुर बनाउन चाहन्छौँः मुकुल वासनिक

काठमाडौँ – भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन्। काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए। उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना […]