डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा

काठमाडौँ, २० कार्तिक । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित् मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो । पत्रकार सम्मेलनमा उपस्थित् हुनेहरुको मन रसाएको थियो । कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले उक्त म्युजिक भिडियो बिमोचन गर्दै सफलताको […]