रौतहट । रौतहटमा थप २ पालिकाको मत परिणाम सार्बजनिक भएको छ । यससँगै रौतहटमा ६ पालिकाको मत परिणाम सार्बजनिक भैसकेको छ । पछिल्लो मत परिणामअनुसार रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने मौलापुर नगरको प्रमुख र उपप्रमुखमा नेकपा एमालले विजय हासिल गरेको छ । चन्द्रपुर नगरपालिमा कांग्रेसका मेयरका उम्मेदवार […]