सुर्खेत । संयोगले नेपाल सरकारका अर्थमन्त्री कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन् । स्वभावले नै अहिले कर्णालीका जनताको आशा पनि बढी छ । योजना छनोट र बजेट वितरणमा आफूलाई पछाडि पारिँदै आएको गुनासो गर्ने कर्णालीवासीहरू प्रदेश विकासका लागि आगामी आर्थिक वर्षको बजेट आउनेमा आशावादी देखिएका छन् । ५२ प्रतिशत बढी नागरिक गरिबीको चपेटामा रहेका छन् । अहिले […]