काठमाडौं : नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने भनिए पनि हालसम्म सुरु हुन सकेको छैन। पदाधिकारी चयनका विषयमा सहमति नहुँदा बन्दसत्र सुरु हुन नसकेको हो।
बन्दसत्र क्षेत्रमा पुग्नु अघि आफू बसकेको रिसोर्टमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति गरेर जाने बताउँदै आकांक्षी नेताहरुसँग छलफल…