एमालेको भाषाशैली र व्यवहार हेर्दा प्रतिपक्षीको स्थान नै सुहाउँछः मुख्यमन्त्री राई

मोरङ– प्रदेश १ का मुख्यमन्त्री  राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन्। बुधबार प्रदेशसभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा ५० र विपक्षमा २९ मत खस्यो। सभामुख प्रदीप कुमार भण्डारीका अनुसार कुल ७९ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए। यसअघि मुख्यमन्त्री राईले वर्तमान सरकार निर्वाचनपछि वा सत्ता हानाथापको अवस्थाबाट निर्माण नभएको बताएका थिए। यो सरकार […]

सम्बन्धित सामग्री

अरु दलप्रति एमालेको चिन्ता हास्यास्पद : मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रतिपक्षी दल एमालेले अन्य पार्टीप्रति गरेको चिन्ता हास्यास्पद भएको बताएका छन्। सरकारको पक्षमा विश्वासको मत लिने क्रममा बुधबार उनले एमालेलाई अन्य दलको चिन्ता नलिन आग्रहसमेत गरेका हुन्। सदनमा एमालेका प्रदेशसभा सदस्य हिक्मत कार्कीले उठाएका कुराको जवाफ दिँदै मुख्यमन्त्री राईले भने, ‘एमालेको भाषाशैली, व्यवहार हेर्दै गर्दा प्रतिपक्षी स्थान नै […]