महिलालाई डोजरले पुरेर फरार युवक गड्डाचौकीबाट पक्राउ

काठमाडौं : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सडक खन्दा महिलालाई पुरेर फरार रहेका डोजर चालक पक्राउ परेका छन्। फागुन १७ गते सडक मर्मत गर्दा ४० वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएर माटोले पुरेर फरार रहेका भीमबहादुर बुढाथोकीलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो। सल्यान छायाँ क्षेत्र गाउँपालिका  वडा नम्बर ६ रानागाउँका बुढाथोकीलाई चैत…

सम्बन्धित सामग्री

रौतहटबाट तीन फरार अभियुक्त पक्राउ

रौतहट : प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।  ज्यान मार्ने उद्योग मुद्दामा दुई र लागुऔषधको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।माधवनारायण नगरपालिका–५ कटहरियाटोल स्थितमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ७६ वर्षीय बैजनाथ सहनीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका सहनीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

धनुषामा दुई फरार प्रतिवादी पक्राउ

धनुषा प्रहरीले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत धनुषाको फैसला अनुसार नौ वर्ष कैद र पचास हजार जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ।...

फरार रहेका ६ जना पक्राउ

प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले फरार रहेका ६ जनालाई बिहीबार पक्राउ गरेको हो।...

दुई फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ प्रहरीले अदालतबाट सजाय घोषित भइ फरार रहेका दुई प्रतिवादीलाइ पक्राउ गरेको छ।

फरार दुई अभियुक्त पक्राउ

८ माघ, दाङ ।  प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । लागूऔषध र लेनदेन मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लागूऔषध मुद्दामा फरार रहेका घोराही उपमहानगरपालिका-३ का ४० वर्षीय टेकबहादुर नेपालीलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । दाङ देउखुरी जिल्ला अदालतले नेपालीलाई २०७८ साल […]

फरार आठ प्रतिवादी पक्राउ

दमौली- विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका आठ फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा सजाय पाएका आठ जनालाई दमौली बजारका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सार्वजनिक मुद्दाका तीन र कर्तव्य ज्यान मुद्दाका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ […]

दुई फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। लागुऔषध मुद्दामा कैद भुक्तान गर्न बाँकी फरार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा १२ दिन कैद भुक्तान गर्न बाँकी फरार...

दुई फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत मकवानपुरबाट लागुऔषध गाँजा मुद्धामा ९ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर डाँडाखर्क–४ का...

विभिन्न मुद्दामा फरार रहेका दुई जना पक्राउ

चितवन प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। वन पैदावर चोरी निकासी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो।...

छ फरार प्रतिवादी पक्राउ

तनहुँ प्रहरीले आइतबार छ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । बहुविवाह र अंश मुद्दाका  दुई/दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक÷एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यी प्रतिवादीबाट सात दिन कैद र रु १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उनको नजर फरा...