ओपन एआईले ल्यायो जिपिटी स्टोर, एउटै स्टोरमा उपलब्ध हुनेछन् लाखौं च्याटबोट

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो पहिलो अनलाइन स्टोरको सुरुआत गरेको छ । उक्त अनलाइन स्टोरमा प्रयोगकर्ताहरुले आफ्नो च्याट जिपिटीको कस्टमाइज्ड संस्करण समेत शेयर गर्न पाउनेछन् । ओपन एआइको अनलाइन स्टोर गत वर्ष नै लञ्च हुनेवाला थियो । तर, कम्पनीका सीईओको स्तरमै भएको हलचलका कारण अनलाइन स्टोरको सुरुआत गर्ने मिति धकेलिएको थियो । तथापि […]