अडानी ग्रुपले भित्र्यायो १.८७ अर्ब डलर लगानी

१९ फागुन, काठमाडौं । अमेरिकी एसेट म्यानेजमेन्ट फर्म जीक्यूजी पाटनर्सले आफ्नो चार कम्पनीमा १.८७ अर्ब डलर लगानी गरेको भारतीय अर्बपति गौतम अडानी नेतृत्वको अडानी समूहले बताएको छ । अडानी समूह पछिल्लो ४÷५ सातादेखि गम्भीर आर्थिक संकट सामना गरिरहेको छ । अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिडनबर्ग रिसर्चले २४ जनवरीमा अडानी समूहमाथि वित्तीय अनियमितताको आरोप लगाएको थियो […]