काठमाडौं : कृषिमा पुरुषको आकर्षण घटेको पाइएको छ। राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को तथ्यांकले संख्या घटेको देखाएकाे हो।तथ्यांकमा कृषिगणना २०६८ अनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला रहेका थिए भने कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको उल्लेख छ।यस्तै,कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषि कार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो। कृषिगणना २०७८ ले भने यो स