काठमाडाैं । आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदैछ । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो । यो दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । दिवसको अवसरमा युवाहरुसँग सम्बन्धित विभिन्न संस्थाले आज विविध कार्यक्रम आयोजना गदैछन् । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ […]
सशस्त्र काेशी प्रदेशका प्रमुख डिआइजी कुमार न्याैपानेले चाेरीकाे सामान बोकेको सवारी राेक्न खाेज्दा गाेली प्रहार भएको र एपीएफले जबाफी फायरिङ गरेकाे दाबी गरेका छन्।
कोभिड–१९ को महामारीपछि सुस्ताएको अर्थतन्त्रले भर्खर भर्खर लय समात्न थालेको बेला सन् २०२५ मा राजनीतिक अस्थिरतका कारणले लगानीको वातावरण नभएको भन्दै निजी क्षेत्रको मनोबल खस्केको सरोकारवालाहरुले बताउँदै आएका छन् । जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक तथा आर्थिक वातावरण थप संवेदनशील बनेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए । […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको अनियमितताको एउटा मुद्दा विशेष अदालतले १४ पुसमा रफादफा गरिदियो। नारायणी अस्पताल भवनको गुणस्तर तथा लागतमा अनियमितता भएको भन्दै अख्तियारले तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित १० जनाविरुद्ध दायर गरेको थियो। २१ वैशाख २०८२ मा विशेष अदालतमा दर्ता गरिएको त्यस मुद्दामा विशेषले प्रमाण नपुगेको भन्दै सबैलाई सफाइ दियो। यो अख्तियारले […]
काठमाडौं । सन् २०२५ को अवधिमा नेपालमा १० लाखभन्दा बढी विदेशी पर्यटक आगमन भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त वर्ष १० लाख १५ हजार ३७८ विदेशी नागरिक नेपाल भित्रिएका छन्। यसै अवधिमा ९ लाख ८२ हजार ५६१ विदेशी नागरिक नेपालबाट बाहिरिएको अभिलेख छ। नेपाल आउने विदेशीहरू प्रायः पर्यटन उद्देश्यले आउने गरेको अध्यागमन विभागले […]