गण्डकी प्रदेशमा प्राकृतिक विपत्ति : १० महिनामा १ सय १७ को मृत्यु

पोखरा, जेठ १४ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९/८० को वैशाखसम्म विपतमा परी १ सय १७ जना मानिसले ज्यान गुमाएका छन् । अघिल्लो आवको तुलनामा यस वर्षको १० महिनामै विपत्मा परी मृत्यु हुनेको संख्या बढेको हो । यस्तै, यस अवधिमा १ सय ९ जना घाइते भएका छन् । विपतका प्रकारमध्ये सबैभन्दा बढी ‘अन्य’ घटनामा ८७ […]